म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी जेठ १३ गते । म्याग्दीमा विहिवार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुष्टि भएकामा बेनि नगरपालिकामा १३जना , मालिका गाँउपालिकामा ३जना , अन्नपुर्ण गाँउपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धौलागिरी गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना … Continue reading म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि